[go: up one dir, main page]

सामग्रीमा जानुहोस्

क्वार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

Three colored balls (symbolizing quarks) connected pairwise by springs (symbolizing gluons), all inside a gray circle (symbolizing a proton)। The colors of the balls are red, green, and blue, to parallel each quark's color charge। The red and blue balls are labeled "u" (for "up" quark) and the green one is labeled "d" (for "down" quark).

क्वार्क {quark} मूलभूत कण मध्येको एउटा हो, जसमा पदार्थ बन्दछ। प्रोटोन अनि न्यूट्रोन यिनै मूलभूत कणहरूबाट बनेका हुन्छन्। क्वार्कलाई तिनको फ्लेवरले जानिन्छ र यी छ प्रकारका हुन्छन्:-अप क्वार्क, चार्म क्वार्क, टप क्वार्क, डाउन क्वार्क, स्ट्रेन्ज क्वार्क र बटम क्वार्क। यिनको प्रतिक चिन्ह क्रमश: u, c, t, d, sb हो। पहिला तीन प्रकारका क्वार्क अप-टाइप क्वार्क तथा शेष डाउन-टाइप क्वार्क भनिन्छन्। अप र डाउन क्वार्कको द्रव्यमान सबै क्वार्कहरूमा सबैभन्दा कम हुन्छ। भारी द्रव्यमान भएका क्वार्क, द्रव्यमानका क्षयका कारण तेजीसित अप अनि डाउन क्वार्कमा परिवर्तित हुन्छन्, किनभनें अप अनि डाउन क्वार्क साधारणतया स्थायी हुन्छन् र ब्रह्माण्डमा सबैभन्दा अधिक पाइन्छन्। क्वार्कको प्रतिकणलाई {anti partical} एन्टी-क्वार्क भनिन्छ,प्रत्येक प्रकारका क्वार्कका प्रतिकण हुन्छन्,जो क्रमश: एन्टी-अप क्वार्क---- एन्टी-बाटम क्वार्क कहलाउँछन्।

विद्युत आवेश

[सम्पादन गर्नुहोस्]

अप-टाइप क्वार्कको विद्युत आवेश +२/३ र डाउन-टाइप क्वार्कको -१/३ हुन्छ। यिनको प्रतिकण {anti partical} को आवेश विपरीत क्रमश: -२/३+१/३ हुन्छ। क्वार्कका संयोजनले बन्ने कणहरूलाई विद्युत आवेश,त्यसमा पाइने क्वार्कोका कुल विद्युत आवेशहरुका योगका बराबर हुन्छ। जस्तै:- प्रोटोनको विद्युत आवेश, दुइ अप-क्वार्क र एक डाउन-क्वार्कका विद्युत आवेशोका कुल योगका बराबर अर्थात हुन्छ। यसै प्रकार न्युट्रोनको विद्युत आवेश शून्य हुन्छ।

कण संयोजन विद्युत आवेश
प्रोटोन 2u+d {+२/३}+{+२/३}+{-१/३}=१
न्यूट्रोन u+2d {+२/३}+{-१/३}+{-१/३}=०

क्वार्कको भ्रमि या स्पिन १/२ हुन्छ।

सन्दर्भ अनि स्त्रोत

[सम्पादन गर्नुहोस्]