जर्मनी
सङ्घीय गणतन्त्र जर्मनी Bundesrepublik Deutschland | |
---|---|
जर्मनी-अवस्थिति (गाडा हरियो) – Europe-এ (green & dark grey) | |
राजधानी र सबैभन्दा ठुलो सहर | बर्लिन |
आधिकारिक भाषाहरू | जर्मन[१] |
जातिगत समूहहरू | ८१% जर्मन,[२][३][४][५] ७% अरु युरोपेली, ४% Turks, २% एशियाली, ६% अरु |
रैथाने(हरू) | जर्मन |
सरकार | सङ्घीय संसदिय संवैधानिक गणतन्त्र |
Joachim Gauck | |
• चान्सलर | एन्जेला मर्केल |
Norbert Lammert | |
Winfried Kretschmann | |
व्यवस्थापिका | |
बुन्देसर्याट | |
बुन्देसट्याग | |
गठन | |
२ फेब्रुअरी ९६२ | |
• एकिकरण | १८ जनवरी १८७१ |
२३ मे १९४९ | |
३ अक्टोबर १९९० | |
क्षेत्रफल | |
• जम्मा | ३,५७,०२१ किमी२ (१,३७,८४७ वर्ग माइल) (63rd) |
• पानी (%) | 2.416 |
जनसङ्ख्या | |
• 2010 अनुमानित | 81,799,600[६] (16th) |
• घनत्व | २२९ /किमी2 (५९३.१ /वर्ग माइल) (57th) |
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता) | 2012 लगत |
• जम्मा | $3.194 trillion[७] (5th) |
• प्रति व्यक्ति | $39,059[७] (17th) |
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक) | 2012 लगत |
• जम्मा | $3.367 trillion[७] (4th) |
• प्रति व्यक्ति | $41,168[७] (19th) |
गिनी (2006) | 27 न्यून |
मानव विकास सूचकाङ्क (२०१९) | 0.947[८] धेरै उच्च · छैटौ |
मुद्रा | Euro (€)[२](2002 – present) (EUR) |
समय क्षेत्र | अन्तर्राष्ट्रिय प्रमाणिक समय+1 (CET) |
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत) | अन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (CEST) |
सडक प्रयोग | right |
टेलिफोन कोड | 49 |
इन्टरनेट डोमेन | .de [३] |
|
जर्मनी (जर्मनमा: Deutschland), आधिकारिक नाम सङ्घीय गणतन्त्र जर्मनी (German: Audio file "De-Bundesrepublik_Deutschland-pronunciation.ogg" not found, उच्चारण: [ˈbʊndəsʁepuˌbliːk ˈdɔʏtʃlant]),[९] एउटा मध्य युरोपेली देश हो । यो देशको उत्तरमा उत्तर सागर, डेनमार्क र बाल्टिक सागर; पूर्वमा पोल्यान्ड र चेक गणतन्त्र; दक्षिणमा अस्ट्रिया र स्विट्जरल्याण्ड; र पश्चिममा फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम, र नेदरल्यान्ड पर्दछन । जर्मन भूभाग ३,५७,०२१ वर्ग किलोमिटरमा फैलिएको छ र यो भूभागमा टेम्परेट हावापानी पाइन्छ ।
८ करोड २० लाख जनसङ्ख्या रहेको जर्मनी युरोपेली सङ्घको सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो। साथै, जर्मनी संसारको तेस्रो ठुलो आप्रवासी जनसङ्ख्या भएको देश हो।[१०]
१०० इ सं भन्दा पहिले देखि नै जर्मनिया नाम गरेको जर्मन मानिस बस्ने एक क्षेत्रको बारेमा जानकारी तथा दस्ताबेजहरू रहेका छन्। १० औँ शताब्दीदेखि १८०६ सम्म जर्मन भूभागहरूले पवित्र रोमन साम्राज्यको मध्य भाग बनाएको थियो। १६ औँ शताब्दीमा उत्तरी जर्मनी प्रोटेस्टेन्ट रिफर्मेसनको केन्द्रविन्दु बन्न पुग्यो।
१८६३ मा बिस्मार्कको नेतृत्वमा जर्मनीको एकीकरण सुरु भयो । १८७१ मा फ्राङ्को-प्रसियन युद्धको बीचमा यो देश आधुनिक राष्ट्र-राज्यको रूपमा सर्वप्रथम देखा पर्यो। दोस्रो विश्वयुद्ध पश्चात १९४९ मा अलाईड शक्तिको कब्जामा जर्मनी दुई अलग राज्यहरूमा विभाजित भयो।[११] १९९० मा दुई राज्यहरूको पुनर्एकिकरण भयो। १९५७ मा बनेको युरोपेली कम्युनिटी (जुन १९९३ मा युरोपेली सङ्घ बन्यो)को पश्चिम जर्मनी संस्थापक सदस्य हो। १९९० मा जर्मन प्रजातान्त्रिक गणतन्त्र (पूर्वी जर्मनी) संघीय गणतन्त्र जर्मनी (पश्चिम जर्मनी) संग जर्मन पुन: एकीकरण भयो ।
इतिहास
[सम्पादन गर्नुहोस्]जर्मन पुन: एकीकरण]
[सम्पादन गर्नुहोस्]जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]भूगोल
[सम्पादन गर्नुहोस्]राजनीति
[सम्पादन गर्नुहोस्]यहाँको राजनीति प्रणाली भने सङ्घिय गणतन्त्र प्रणाली हो सबै भन्दा ठूलो पार्टी एस पि डि हो सोसल डेमोक्रेटि पार्टी सि डि यु क्रिसियन डेमोक्रेटि पार्टी सग मिलि जुलि सरकार गठन गरेको छ श्रीमती एन्जेला मार्रकेल यहाँको चान्सर्लर राष्ट्र प्रमुख हो। उहाँ सि . डि. यु . पार्टीबाट छानिएकी चान्सर्लर हुन।
राज्य | राजधानी | क्षेत्रफल (किमी२) | जनसङ्ख्या |
---|---|---|---|
बादेन-वुर्तेम्बर्ग | स्टटगर्ट | ३५,७५२ | १,०७,१७,००० |
बेयर्न | म्युनिख | ७०,५४९ | १,२४,४४,००० |
बर्लिन राज्य | बर्लिन | ८९२ | ३४,००,००० |
ब्रैंडेनबर्ग | पट्सडैम | २९,४७७ | २५,६८,००० |
ब्रेमेन | ब्रेमेन | ४०४ | ६,६३,००० |
हेम्बर्ग | हेम्बर्ग | ७५५ | १७,३५,००० |
हेसे | विसबैडेन | २१,११५ | ६०,९८,००० |
मेक्लेनबर्ग-वोर्पोमेर्न | श्वेरीन | २३,१७४ | १७,२०,००० |
निचला सैक्सोनी | हेनोवर | ४७,६१८ | ८०,०१,००० |
उत्तरी राइन | डसेलडार्फ | ३४,०४३ | १,८०,७५,००० |
राइनलैन्ड | मैन्ज | १९,८४७ | ४०,६१,००० |
सारलैंड | सारब्रुकेन | २,५६९ | १०,५६,००० |
सैक्सोनी | ड्रेसडेन | १८,४१६ | ४२,९६,००० |
सैक्सोनी-एन्हाल्ट | मेगडेबर्ग | २०,४४५ | २४,९४,००० |
श्लेसविग-होल्सटीन | काइल | १५,७६३ | २८,२९,००० |
ठुरुंगिया | अरफर्ट | १६,१७२ | २३,५५,००० |
|}
अर्थतन्त्र
[सम्पादन गर्नुहोस्]जर्मनीको सामाजिक बजार अर्थतन्त्र उच्च दक्ष जनशक्ति, न्यून स्तरको भ्रष्टाचार र उच्च स्तरको नवीनता तथा आविस्कार छ। [१][१२][१३] यो विश्वको वस्तु तथा सामानको तेस्रो-ठूलो निर्यातकर्ता र तेस्रो-ठूलो आयातकर्ता हो । [१] र युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो, जुन जुनजीडीपी अनुसार विश्वको चौथो-ठूलो अर्थतन्त्र ,[१४] र पिपिपि अनुसार पाँचौं-ठूलो अर्थतन्त्र हो। .[१५] यसको प्रति व्यक्ति जीडीपी यूरोपेली संघ को औसत भन्दा १२१% ले बढी छ .[१६] २०१७ अनुसार[उद्यतन] सेवा क्षेत्रले कुल जीडीपी को लगभग ६९ %, उद्योग ३१ %, र कृषि १ % योगदान गर्दछ।[१] Eurostat द्वारा २०२० जनवरी मा प्रकाशित बेरोजगारी दर अनुसार ३.२ % हो, जुन युरोपेली संघमा चौथो-न्यूनतम हो।[१७]
पर्यटन
[सम्पादन गर्नुहोस्]जीवनशैली
[सम्पादन गर्नुहोस्]अरु सम्बन्धित विषयहरू
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ "Germany", World Factbook, CIA, मूलबाट ९ जनवरी २०२१-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;pop
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ Germans without any migrant background
- ↑ "Press releases - For the first time more than 16 million people with migration background in Germany", Federal Statistical Office (Destatis) - Destatis.de, २०१०-०७-१४, अन्तिम पहुँच २०१२-११-०४।
- ↑ "Pressemitteilungen - Ein Fünftel der Bevölkerung in Deutschland hatte 2010 einen Migrationshintergrund" ((जर्मनेली)मा), Statistisches Bundesamt (Destatis) - Destatis.de, २०११-०९-२६, अन्तिम पहुँच २०१२-११-०४।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;population
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ ७.० ७.१ ७.२ ७.३ "Germany", International Monetary Fund, अक्टोबर २०१२, अन्तिम पहुँच ९-अक्टोबर-२०१२।
- ↑ "Human Development Report 2020", United Nations Development Programme, १५ डिसेम्बर २०२०, अन्तिम पहुँच १५ डिसेम्बर २०२०।
- ↑ Max Mangold (ed.), सम्पादक (१९९५), Duden, Aussprachewörterbuch (Duden Pronunciation Dictionary) (Germanमा) (6th ed. संस्करण), Mannheim: Dudenverlag (Bibliographisches Institut & F.A. Brockhaus AG, पृ: pp 271, 53f, आइएसबिएन 3-411-04066-1।
- ↑ Germany: Inflow of foreign population by country of nationality, 1994 to 2003
- ↑ Federal Constitutional Court of Germany (2 BvF 1/73; BVerfGE 36, 1) : The German Reich as the German state is identically the very same to the Federal Republic of Germany [because it exists as a nation-state and international legal personality (public international law) since 1871]. In 1949, at East – West Germany division there was no foundation of a new West German state and no successor of the German Reich, instead of that a part of Germany was reorganized.
- ↑ "Corruption Perceptions Index 2019", Transparency International, मूलबाट २७ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०। वेब्याक मेसिन अभिलेखिकरण २७ मार्च २०२० मिति
- ↑ Schwab, Klaus, "The Global Competitiveness Report 2018", पृ: ११, मूलबाट २४ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ Bajpai, Prableen (२२ जनवरी २०२०), "The 5 Largest Economies In The World And Their Growth In 2020", NASDAQ, मूलबाट २१ मार्च २०२०-मा सङ्ग्रहित।
- ↑ "GDP, PPP (current international $)", World Bank, मूलबाट ३० मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०।
- ↑ "GDP per capita in PPS", ec.europa.eu/eurostat, Eurostat, मूलबाट २० जनवरी २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०२०।
- ↑ "Unemployment statistics", Eurostat, मूलबाट ६ अप्रिल २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ मार्च २०२०।
बाहिरी लिन्कहरू
[सम्पादन गर्नुहोस्]- www.deutschland.de – जर्मनीको बारेमा जानकारीमुलक बहुभाषिक वेबसाइट