कछर जिल्ला
स्वरूप
कछर | |
---|---|
निर्देशाङ्क: २५°०५′उ॰ ९२°५५′पू॰ / २५.०८३°N ९२.९१७°Eनिर्देशाङ्कहरू: २५°०५′उ॰ ९२°५५′पू॰ / २५.०८३°N ९२.९१७°E | |
राष्ट्र | भारत |
राज्य | आसाम |
प्रशासनिक निकाय | बराक उपत्यका |
सदरमुकाम | सिलचर |
क्षेत्रफल | |
• जम्मा | ३,७८६ किमी२ (१४६२ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• जम्मा | १,७३६,६१७ |
• घनत्व | ४६०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+०५:३० (आइएसटी) |
आइएसओ ३१६६ सङ्केत | IN-AS-CA |
आधिकारिक भाषा | बङ्गाली |
अधिक बोलिने भाषा | सिलेटी |
वेबसाइट | http://cachar.gov.in/ |
कछर जिल्ला भारतको आसाम राज्यमा अवस्थित एउटा जिल्ला हो।[१][२] यसको सदरमुकाम तथा प्रमुख सहर सिलचर हो। यस जिल्लाका प्रमुख सहरहरू सिलचर, लखिपुर तथा सोनाई हो।
नामकरण
[सम्पादन गर्नुहोस्]कछर जिल्लाको नामाकरण प्राचीन कछरी अधिराज्यको नामबाट भएको हो।
इतिहास
[सम्पादन गर्नुहोस्]यो क्षेत्र मूल रूपले त्रिपुरा साम्राज्यको भाग थियो जसलाई सन् १५६२ मा कोच राजा चिलारायले आफ्नो अधिकार क्षेत्रभित्र गाभेको थियो। पछि राजाले यो क्षेत्रमा शासन गर्ने जिम्मा आफ्नो भाइ कमलनारायणलाई दिएका थिए ।[३]
पर्यटन
[सम्पादन गर्नुहोस्]प्राकृतिक सम्पदाले सम्पन्न यो जिल्लाको चारैतिर जङ्गल र मनोरम पहाड रहेको छ। यहाँ वर्षभरि पर्यटकहरू आएर यहाँको सुन्दर प्राकृतिक सम्पदामा रमाउने गरेका छन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "List of Assembly Constituencies showing their Revenue & Election District wise break - up", Chief Electoral Officer, Assam website, मूलबाट २२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०११।
- ↑ "List of Assembly Constituencies showing their Parliamentary Constituencies wise break - up", Chief Electoral Officer, Assam website, मूलबाट २२ मार्च २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २६ सेप्टेम्बर २०११।
- ↑ Chaudhuri Kalyan.(1999):New History of Assam & IndiaGuwahati: Oriental Book Company.