[go: up one dir, main page]

सामग्रीमा जानुहोस्

आदम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आदम (अङ्ग्रेजी: Adam) लाई इस्लाम तथा इसाई धर्मको ग्रन्थहरूमा संसारको पहिलो व्यक्ति अर्थात ईश्वरबाट बनाइएको पहिलो व्यक्तिको रूपमा व्याख्या गरिएको छ । उहाँलाई अङ्ग्रेजीमा आदम (Adam) भनिन्छ र संस्कृतमा मनुले चिनिन्छ । इस्लाम धर्मको अनुसार उहाँ पहिलो सन्देष्टा र नबी थिए । उहाँ इस्लाम, इसाई तथा हिन्दु धर्म[स्रोत नखुलेको] अनुसार संसारको पहिलो व्यक्ति मानिन्छन् ।

"https://ne.wikipedia.org/w/index.php?title=आदम&oldid=1176889" बाट अनुप्रेषित