[go: up one dir, main page]

सामग्रीमा जानुहोस्

सुख

Wiktionaryबाट

नाम

  1. भौतिक संवृद्धि र सम्पन्नताको अवस्था
  1. उनीहरूले अमेरिकाको दुःख र सुखको गीत गाए ।
  2. पराइ ठाउँको सुख भन्दा आफ्नै ठाउँको दुःख मिठो हुन्छ ।
  1. अङ्ग्रेजी:happiness[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
"https://ne.wiktionary.org/w/index.php?title=सुख&oldid=42608" बाट अनुप्रेषित