नौ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
[सम्पादन गर्नुहोस्]संख्यावाची
अर्थ
[सम्पादन गर्नुहोस्]गन्ती गर्दा आठपछि आउने अङ्क; ९
उदाहरण
[सम्पादन गर्नुहोस्]१. नौ ग्रहमध्ये पृथ्वी एउटा हो।
२. आठ नौजना छोराछोरीहरू सबै आमाको वरिपरि बसी टोलाइरहेका थिए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: nine